Incident Reports

तीन बलात्कारी पक्राउ

2019-08-07

Province 1, Udayapur, Triyuga, Ward 3

उदयपुरमा सामूहिक बलात्कार गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका-३ स्थित सक्रिय महिला सामुदायिक वनको पिकनिक स्पटमा एक किशोरीलाई बलात्कार गरी फरार रहेका चार जनामध्ये तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ । गत साउन २२ गते पिकनिक स्पटमा घुम्न गएकी १७ वर्षीया किशोरीलाई चार जनाले जबरजस्ती बलात्कार गरी फरार रहेका त्रियुगा नपा-३ ठाडी निवासी भरत चौधरी, २२ वर्षीय कोइला भन्ने देवनारायण चौधरी, महेन्द्र चौधरी र १८ वर्षीय अक्षय चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार रहेका एक जनाको खोजतलास भइरहेको छ भने पक्राउ परेकाहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments