Incident Reports

आफ्नै बुवालाई कुटपिट

2019-09-14

Province 1, Sunsari, Itahari, Ward 15

इटहरी १५ मा छोराले आफ्नै बुवा र हजुरबुवालाई अस्पताल लैजानुपर्ने गरी कुटपिट गरेका छन्। घरयासी झगडामा आफ्नै बुवा र हजुरबुवालाई कुटपिट गरेको प्रहरीले बताएको छ । इटहरी -१५ पडहरीया टोलका राजेश चौधरीले आफ्नो ३५ वर्षीय बुवा रामकुमार चौधरी र ५१ वर्षीय हजुरबुवा राजनारायण चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Local Newspaper - Morang

0 Comments

Related Reports