Incident Reports

लामाको हत्या भएको आशंका

2019-07-25

Lumbini, Rupandehi, Ward 3

गत असारमा गते भैरहवाको गोर्खा प्रिन्स होटलको कोठामा मृत फेला परेका काठमाण्डौं शंकरापुर नगरपालिका २ वस्ने विजय लामाको हत्या भएको आशंका गरिएको छ। हत्याको आशंकामा उनीसंगै होटलमा आएका काठमाण्डौं ३० का  संजय लामालाई काठमाण्डौंवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्दहीले जनाएको छ। उक्त घटनाको विषयमा अहिले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports