Incident Reports

महेन्द्रनगरको मदनचौकमा विरोध सभा

2019-11-12

युवक संघले मंगलवार मात्र महेन्द्रनगरको मदनचौकमा विरोध सभाको आयोजना गरेको थियो।

यो संगै सुदूरपश्चिमको पहाडी जिल्लामा पर्ने दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि अहिले चौतर्फी विरोध भईरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments