Incident Reports

खुकुरी प्रहारबाट श्रीमति सहित तीन घाईते

2019-08-13

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 6

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा खुकुरी प्रहारबाट तीनजना घाईते भएका छन् ।  घर्तीले सोमबार राती भुमिकास्थान नगरपालिका वडा में. ८ लम्ची आफ्नै ससुरालीमा गएर खुकुरी प्रहार गरेका  थिए । खुकुरी प्रहार गरि घर्ती फरार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनु भयो । खुकुरी प्रहारबाट घाईते तीनै जनाको अर्घाखाँचीमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको थियो । बुटवलमा पनि उपचार नभएपछि चितवन पठाईएको प्रहरीले जनाएको छ। मुख छोपेर ससुरालीमा आएका घर्तीले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेर भागेको र उनको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताउनु भयो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 2
Youth Injured 2
Local Newspaper - Rupandehi

0 Comments

Related Reports