Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-11-09

Province 1, Terhathum, Laligurans, Ward 9

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–९ का ३९ वर्षीय युद्धबहादुर मगरलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २७ गते गरिएको छ ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 00
INSEC

0 Comments