Incident Reports

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-11-12

Lumbini, Nawalparasi West, Ramgram, Ward 11

रामग्राम नपा–११ की ३३ वर्षीया सिता चौधरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति जितेन्द्र चौधरीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २६ गते कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

कुटपिटबाट घाइते भएकी सिताको उपचार पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सोही दिन गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments