Incident Reports

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-14

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 3

२० वर्षीया युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–३ बस्ने ३५ वर्षीय मनोज धोवीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ ।

युवतीलाई कात्तिक २६ गते भारततर्फ लैजाने क्रममा नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ बाट पीडितको उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए ।

नारायण पराजुली

0 Comments