Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-14

Karnali, Salyan, Kumakhmalika, Ward 6

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–६ गोलखपुर निवासी २१ वर्षीय बालकृष्ण केसीलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पीडितले आरोपितविरूद्द कात्तिक २९ गते प्रहरीमा लिखित उजुरी दर्ता गराएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा कात्तिक २९ गते गरिएको छ ।

स्वास्थ्य परीक्षणपछि पीडितलाइ इन्सेकको पहलमा जिल्लामा बासस्थानको व्यवस्था मिलाइएको छ ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments