Incident Reports

बलाकार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-15

Bagmati, Dhading, Gajuri, Ward 6

२१ वर्षीया युवतीलाई बलाकार प्रयास गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २५ वर्षीय कोमल शर्मालाई कात्तिक २८ गते गजुरी गाउँपालिका–६ बन्छेटारबाट गिरफ्तार गरेको छ ।

घरमा टिभी हेरेर बसिरहेकी युवतीलाई कपडा विक्री गर्न आएका उनी पीडित युवतीकै घरभित्र पसेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

घटनापछि कपडा फलेर जङ्गलतिर भागेका आरोपितलाई प्रहरीले गाउँबासीको सहयोगमा गिरफ्तार गरेको जनाएको छ ।

आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गजुरीमा पीडितले कात्तिक २८ गते उजुरी दर्ता गराएकी छिन् । पीडित युवतीको स्वास्थ्य परीक्षण गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन भयो ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments