Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-11

Bagmati, Lalitpur, Lalitpur, Ward 25

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२५, भैँसेपाटीका ३८ वर्षीय विनोद लामालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते दिउँसो प्रलोभनमा पारी लिम्बु गेष्ट हाउसमा लगेर बलात्कार गरेको भनी पीडित पक्षले महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसएसपी दुर्गा सिंहले बताइन् ।

पीडित बालिकाकी आमाले काक्तिक २७ महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको एसएसपी सिंहले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments