Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-15

Gandaki, Baglung, Baglung, Ward 13

४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–१३ का ४० वर्षीय लिला बिकविरूद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा कात्तिक २९ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आठ महिनादेखि मार्ने धम्की दिएर पटकपटक बलात्कार गरी गर्भवती बनाएर अलपत्र पारेको भन्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी सूचना अधिकृत झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

पीडित महिलालाई धौलागिरि अञ्चल अस्पतालमा राखेर उपचार थालिएको र आरोपीत बिकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments