Incident Reports

प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज गिरफ्तार

2019-11-16

Madhes, Dhanusha, Aaurahi, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका क्षेत्रीय इञ्चार्ज औरही गाउँपालिका–४ का ६० वर्षीय लालबाबु ठाकुरलाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

चन्दा सङ्कलन गर्दै गरेको अवस्थामा ठाकुरलाई सशस्त्र प्रहरीले गिरफ्तार गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments