Incident Reports

सीमा अतिक्रमणको विरोधमा ¥याली

2019-11-16

Madhes, Parsa, Thori, Ward 5

   नेपाली काङ्गेस ठोरीको आयोजनामा शनिवार सीमा अतिक्रमणको विरोधमा मोटरसाइकल ¥याली प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेको छ ।

    ठोरी गापा–५ सुवर्णपुरबाट निकालिएको मोटरसाइकल ¥याली ठोरीमा रहेको सीमा स्तम्भ परिक्रमा गर्दै वडा नं २ को राईधारामा पुगेर सभामा परिणत भएको थियो ।

    भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका नेपाली भूमि एकपक्षीयरूपमा आप्mनो नक्शामा पारेको भन्दै वक्ताहरूले विरोध गरे ।

    वक्ताहरूले भारत र चीन दुवैले नेपालको अस्तित्व खतरामा पार्ने काम गरेको बताए ।

    नेकाका महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठ, ठोरीका सचिव किशोरी साह, वडाध्यक्ष किशोर तामाङ, नेकाका सन्तोष श्रेष्ठले नेपाली भूमि छाड्न भारत र चीन दुवैलाई खबरदारी गरे । उनीहरूले सरकार कूटनीतिक

मामिलामा असफल भएको परिणामस्वरूप सीमामाथि अतिक्रमण भएको बताए ।

    कार्यक्रम नेकाका नेता विश्वराज घिमिरेको अध्यक्षतामा भएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments