Incident Reports

भारतीय अतिक्रमणविरुद्ध झापामा विद्यार्थीको प्रदर्शन

2019-11-12

Province 1, Jhapa, Mechinagar

झापा : भारतसँग सिमाना जोडिएको नेपालको पूर्वी नाका काँकडभिट्टाको मेची पुलमा झापाका विद्यार्थीले भारतविरुद्ध चर्का नाराबाजी गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपालका अन्य स्थानका भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार काँकडभिट्टामा विरोध प्रर्दशन गरे। 

विरोध र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै नेविसंघ जिल्ला सभापति राजेन्द्र उप्रेतीले नेपाली भू-भाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, 'हाम्रा पूर्खा नालापानीमा लडे, अब हामी कालापानीमा लड्नेछौँ।'


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jhapa

0 Comments