Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-11-16

Madhes, Siraha, Mirchaiya, Ward 1

४२ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नपा–१ का २३ वर्षीय दरपीलाल ठाकुर र २४ वर्षीय श्याम कापरलाई इलाका प्रहरी कार्यलय मिर्चैयाले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले कात्तिक ३० गते बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यलय मिर्चैयामा मङ्सिर २ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर २ गते भएको थियो ।

इलाका प्रहरी कार्यलय मिर्चैयाका डिएसपी सुकदेव खनालका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गरिफ्तार गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments