Incident Reports

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

2019-11-18

Gandaki, Kaski, Pokhara Lekhnath

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी सगठन अखिल क्रान्तिकारीका लमजुङ अध्यक्ष तनहुँ व्यास नगरपालिका–६ सिसाघाट २६ वर्षीय सुनिल कुमाललाई प्रहरीले मङ्सिर २ गिरफ्तार गरेको छ ।

मङ्सिर १ गते गिरफ्तार गरिएका जनपत्रकार सङ्गठनमा आबद्ध पत्रकार राजकुमार घिमिरेलाई भेट्न प्रहरी कार्यलय बैदाम पुगेका कुमाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरी कार्यलय बैदामका डिएसपी कोमल शाहले कुमालको गिरफ्तारी पछि थप अनुसन्धान भइरहेको बताए ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
INSEC

0 Comments