Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-16

७५ वर्षीया महिलालाई अपरिचित व्यक्तिले कात्तिक ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ ।

घरमा एक्लै बसिरहेका बेलामा मखुण्डो लगाएर आएका अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन दमौली अस्पतालमा गरिएकोे तर स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कारको पुष्टि नभएको डिएसपी लामिछानेले बताए ।

पीडित महिलामलाई यौन दुर्व्ययवहार भएको हुन सक्ने हुँदा सोही अनुसारले घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ  ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments