2019-11-19
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज सानोभेरी गाउँपालिका–२ रूकुमका ४२ वर्षीय कमानसिङ् नकाल र म्याग्दी जिल्लाकै सेक्रेटरी बाग्लुङ नपा–३ का ४८ वर्षीय बाबुलाल शाक्यलाई मङ्सिर ३ गते प्रहरीले गोरखा नगरपालिका–१३ बाट गिरफ्तार गरेको छ ।
उनीहरूलाई मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्ति विरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मित्रबन्धु शर्माले बताउनुभयो ।
हरिराम उप्रेती
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |