Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-17

Province 1, Udayapur, Rautamai, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत रानामगरलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभनमा पारी मङ्सिर १ गते बलात्कार गरेको भन्दैै पीडित पक्षले ५ गते दिएको उजुरी अनुसार आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको प्रहरीले जनायो । आरोपितलाई मङ्सिर ६ गते म्याद थप गरी अनुसन्धान सुरू गरिएको डिएसपी केसीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments