Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-11-21

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले २० वर्षीय दाजुविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय विजयपुर उजुरी दिएको छ ।

पीडित बहिनीलाई मङ्सिर ५ गते उखु बारीमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिनुभयो ।

बहिनीलाई बलात्कार गरेको छिमेकीले देखेपछि आरोपित भागेको स्थानीयले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ५ गते गरिएको छ ।

पीडित पक्षले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितको खोजी भइरहेको इन्स्पेक्टर साहले बताउनुभयो ।

कोपिला तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments