Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-11-28

Lumbini, Bardiya, Rajapur, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट निकट पार्टी अखिल क्रान्तिकारीका बर्दियाका जिल्ला अध्यक्ष अछाम जिल्ला कुर्माखान गाउँपालिका–१२ का २९ वर्षीय राम बिक र भेरी ब्युरो सदस्य कैलाली जिल्ला जानकी गाउँपालिका–९ का २७ वर्षीय बमबहादुर ताम्राकारलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका नेकपा कार्यकर्ताद्वयलाई राजापुर नगरपालिका–४ सत्ती घाटमा स्थानीयको घरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको एसपी राजेशनाथ बास्तोलाले बताउनु भयो ।

मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments