Incident Reports

प्रतिबन्धित नेकपा निकट पत्रकार गिरफ्तार

2019-12-03

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ घर भएका र हाल पोखरा महानगरपालिका–१ बगर बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध जनपत्रकार सङ्गठनका सदस्य २२ वर्षीय राजन साउदलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

‘केही विषयहरू छन् उहाँले होइन भन्ने पुष्टि गर्न सक्नुभयो भने परिवारको जिम्मा लगाउँछौं अन्यथा म्याद थप गरी अनुसन्धान अगाडि बढाउँछौँ ।’–डिएसपी केसीले भन्नुभयो ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Detention of Journalist
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments