Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-12-02

Province 1, Dhankuta, Pakhribas, Ward 5

धनकुटा, १७ मंसिर    

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पाख्रीवास नगरपालिका-५ मासेडडुवा बस्ने भोजपुर श्यामसिला घर भएका २६ वर्षीय सुजन श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     

श्रेष्ठले आफ्नै दाइ नाता पर्ने ४८ वर्षीय खड्ग बहादुर बयलकोटीलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते बयलकोटीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।          

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports