Incident Reports

चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-12-08

Bagmati, Kabhrepalanchok, Roshi, Ward 1

काभ्रे, २३ मंसिर   

रोशी गाउँपालिका-१ खहरे बस्ने ६६ वर्षीया महिलालाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय कान्छामान तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कान्छामानले ती महिलालाई चक्कु प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपागुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments