Incident Reports

बालविवाहको आरोपमा गिरफ्तार l

2013-12-10

Madhes, Mahottari, Jaleswor

Ishwari Kafle अन्कार गाविस-५ का ५० वर्षीय झिङ्गुर मण्डललाई बालविवाह गरेको आरोपमा मङ्सिर २५ गते प्रहरीले गिरफ्तार गरेको छ । गैढाभेटपुर गाविस-९ का वीरेन्द्र दाहाले आफ्नो १४ वर्षीया छोरीलाई ललाईफकाई बाल विवाह गरेको आरोपमा मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाले प्रहरीले मण्डललाई गिरफ्तार गरेको हो । आरोपित मण्डललाई बालविवाहको मुद्दा चलाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद श्रेष्ठले बताए । इश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis