Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-11

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई मङ्सिर २८ गते घरबाटै गिरफ्तार गरेको छ ।

घर नजिकैको कालीमाटी खोलामा दुव्र्यवहार गरेको भन्दै मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा परेको उजूरीको आधारममा गिरफ्तार गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २५ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ । घटनाको अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर उपेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments