Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-12

Bagmati, Makawanpur, Manahari, Ward 7

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

राक्सिराङ गाउँपालिका–३ आल्कोट घर भइ हाल मनहरी गाउँपालिका–७ मा बस्दै आएका आरोपित दोङ्लाई बालिका बलात्कारको आरोपमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मनहरीका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले बताउनुभयोे ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २६ गते बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर २७ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते मनहरीस्थित प्राथमिक स्वास्थ चौकीमा गरिएको छ ।

पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments