Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-09-22

Karnali, Salyan, Tribeni, Ward 4

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–४ का ४२ वर्षीय खिमलाल रेउलेलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितले कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर ५ गते गरिएको छ ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments