Incident Reports

भारतले जारी गरेको नयाँ नक्साको विरोधमा हेटौडामा प्रदर्शन

2019-11-07

Bagmati, Makawanpur, Hetauda

भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि मिचिएको भन्दै हेटौडामा बिहिबार अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसको नेतृत्वमा  भारतले जारी गरेको नयाँ  नक्साको बिरोधमा  प्रदर्शन भएको हो । प्रदर्शनका क्रममा नाराबाजी गर्दै बिद्यार्थीहरुले गो व्यक इन्डिया जस्ता नाराहरु लगाएका थिए। भारतले जारी गरेको नयाँ  भौगोलिक नक्सामा नेपालको लिम्पियाधुरा र कालापानीको भूभाग  समेटेको बिरोधमा यतिखेर नेपालक विभिन्न ठाउंमा  प्रदर्शन भैरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments