Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-12-15

Lumbini, Rolpa, Runtigadi, Ward 2

रोल्पा, ३० मंसिर   

सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने १७ वर्षीय किशोरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा रुन्टीगढी गाउँपालिका-२ बस्ने २१ वर्षीय टेकेन्द्र बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रा.४ प ५४८२ नम्बरको मोटरसाइकलमा आएका बिकर रुन्टीगढी गाउँपालिका-२ बस्ने २३ वर्षीय दिल बहादुर बुढासमेतले ती किशोरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले खुकुरी प्रहार गर्नेमध्ये बिकलाई पक्राउ गरेको हो । घाइते किशोरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएकोमा थप उपचारको लागि बुटवल रिफर गरिएको छ । फरार दिल बहादुर बुढाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports