Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-12-16

Madhes, Saptari, Dakneshwori, Ward 5

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा डाक्नेश्वरी नगरपालिका-५ बस्ने २० वर्षीय सियाराम म‍ण्डल खत्वेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सियारामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Police website , Local Newspaper - Saptari , Local Newspaper - Siraha

0 Comments