Incident Reports

विप्लव समूहका दुई इन्चार्ज पक्राउ

2019-12-17

नेत्रविक्रम चन्द नेतृत्व समूह नेकपाका सगरमाथा ब्युरो इन्चार्ज र उदयपुर जिल्ला इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विप्लव समूहका सगरमाथा ब्यूरो इन्चार्ज देवाङसिंह राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई पक्राउ गरेको हो ।

उदयपुरको रिस्कुबाट दुई इन्चार्जलाई हिरासतमा लिएको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments