Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-12-03

Gandaki, Baglung, Baglung, Ward 14

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते डर धम्की देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३० गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

पीडित पक्षले पुस १ गते लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments