Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-12-15

Bagmati, Rasuwa, Kalika, Ward 2

अष्ट्रिेलियाकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिका गाउँपालिका –२ का २८ वर्षीय सुनिल पौडेललाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

अष्ट्रिलियामा बस्दै आउनुभएका रसुवाका रत्नप्रसाद पौडेलसँग नेपाल घुम्न आएको बेलामा पीडित बालिकालाई आरोपितले मङ्सिर २८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

विदेशी बालिका जङ्गलमा चिप्लेर लडेको समयमा उठाउन खोजेको तर यौन दुर्व्यवहार नगरेको आरोपितको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते जिल्ला अस्पतालमा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments