Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2019-12-18

Madhes, Siraha, Bariyarpatti, Ward 5

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय उमेश रायविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ४ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उक्त उजुरीदिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments