Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2019-12-18

Madhes, Saptari, Kanchanrup, Ward 2

१८ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका-२ का ४० वर्षीय बिलाल शेषविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस ३ गते उजुरी दर्ता गरेको छ ।

घरमा कोही नभएका बेला बरण्डामा बसिरहेकी युवतीलाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस २ गते उजुरी दिनु भएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुस २ गते गरिएको छ । आरोपित फरार रहेकाले तीव्रताका साथ खोजी भइरहेको डिएसपी चन्द्र राजवंशीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments