Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-11-20

Province 1, Bhojpur, Shadananda, Ward 8

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का ३४ वर्षीय गोविन्द राईलाई पुस ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डवकुमार राजवंशीले बताउनु भयो ।


गणेश विष्ट


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments