Incident Reports

जनकपुरमा डिस्पोज गरिएको शंकास्पद बस्तुमा फेला पर्‍यो हाडका टुक्रा !

2019-12-23

Madhes, Dhanusha, Janakpur, Ward 4

जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा सोमबार(आज) बिहान भेटिएको बम नक्कली रहेको खुलेको छ ।

शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा आवतजावत बन्न गरेर बम डिस्पोजल टोलीलाई बोलाएको थयो । सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको थियो ।

तर खोलेर हेर्दा हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ ।

सर्वसाधारणमा त्रास फैलाउन यस्तो वस्तु राखिएको हुनसक्ने जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

जनकपुरमा गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएका थियो । त्यसता दर्जन बढी स्थानमा यस्ता शंकास्पद वस्तु फेला परेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports