Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-12-21

Lumbini, Bardiya, Badhaiyatal, Ward 9

बर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ जनतानगर बस्ने ३० वर्षीय जगबीर थारुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई शनिबार साँझ जगबीरले जबरजस्ती करणी गरेकाले स्थानियबासीहरूले नियन्त्रणमा लिई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले जगबीरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments