Incident Reports

बलात्कारका घटनाका आरोपित गिरफ्तार

2019-12-16

Lumbini, Dang, Rapti, Ward 5

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–५ का ५१ वर्षीया धर्मराज चौधरीलाई पुस ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले गत असारदेखि मङ्सिर ३० गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ३० गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पुस ६ गते गिरफ्तार गरी अनुसन्धान थालेको एसपी जनकप्रसाद भटराईले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


जयनारायण पुन


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments