Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-12-22

Province 1, Sunsari, Itahari

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध पुस ८ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी धर्मराज भण्डारीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा पुस ७ गते गरिएको छ ।

जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
INSEC

0 Comments