Incident Reports

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

2019-12-28

Bagmati, Lalitpur, Lalitpur

नेत्रविक्रम चन्द विप्लव समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शनिबार विप्लव समूहको विद्यार्थी संगठनको जिल्ला सचिव ललित बमलाई पक्राउ गरेको हो ।

विद्यार्थीकै सहसचिव मानबहादुर तुर्बा शुक्रबार पक्राउ परेका थिए । दुबै कालिकोटका हुन् ।

दुबैलाई म्याद थपका लागि भोलि जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments