Incident Reports

१४ वर्षीया बालिका बलात्कार गरी १ हजार रुपैयाँ दिने ६९ वर्षीय बृद्ध पक्राउ

2019-10-28

Karnali, Rukum West, Banfikot, Ward 9

कोही नभएको मौका पारी बालिकालाई १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बाँफिकोट गाउँपालिका ९ झुलाका ६९ वर्षीय जसे दमाईलाई प्रहरीले शनिबार पक्राउ गरेको छ। दमाईले गत ११ असोजमा बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।  

दमाईले घटनाबारे कसैलाई नभन्न बालिकालाई १ हजार रुपैयाँसमेत दिएका थिए। र कसैलाई भनेमा मार्ने धम्की दिएका कारण लामो समयसम्म घटना बाहिर आउन नसकेको प्रहरीले बताएको छ।

परिवारको जाहेरीका आधारमा दमाईलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments