Incident Reports

यशोधराका वडा कार्यालयमा आगजनी

2019-12-29

Lumbini, Kapilbastu, Yashodhara, Ward 3

कपिलवस्तुस्थित यशोधरा गाउँपालिका-३ को वडा कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

गाउँपालिकाभित्र भएका सबै कागजातहरू, वडाध्यक्ष सहितको सात वटा कुर्सी, ३५ हजार नगद, कम्प्युटर, प्रिन्टरलगायत भित्र रहेका सबै जलेको वडाध्यक्ष सरिता त्रिपाठीले जानकारी दिए।

दुवै वडा कार्यालयमा कसले आगजनी गरेको भन्ने खुलेको छैन।

प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports