Incident Reports

अज्ञात पक्षद्वारा रूरूक्षेत्र गाउँपालिका सहित तीन ओटा कार्यालयमा तोडफोड

2019-12-31

Lumbini, Gulmi, Ruru

रूरूक्षेत्र गाँउपालिकाको कार्यालयमा पुस १५ गते अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

अज्ञात पक्षले गाउँपालिकाको कार्यालय सहित मैत्री सहकारी संस्था र आइएमईमा तोडफोड गरेर ७ लाख रूपियाँ, गाउँपालिका प्रमुख निलकण्ठ गौतम र उपप्रमुख लक्ष्मीदेवी पन्थको कार्यकक्षको दराज तोडफोड गरेर उपाध्यक्षको कार्यकक्षमा अनुसन्धानकालागि राखेको २ लाख ५० हजार रूपियाँको बैंक चेक समेत लगेको गाँउपालिकाका स्वास्थ्य संयोजक छत्र अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रसिह खडकाले घटनाको अनुसन्धान  भइरहेको बताउनु भयो ।

टोपलाल अर्याल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports