Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-12-24

Province 1, Sunsari, Koshi, Ward 4

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोशी गाँउपालिका–४ का २३ वर्षीय धिरज यादवलाई पुस २० गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी विनोद शर्माले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ८ गते गरिएको छ ।

 

 जयकृष्ण यादव


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments