Incident Reports

कामदारहरुद्वारा कालो पत्रे गर्ने काममा अवरोध

2020-01-06

Province 1, Khotang, Rupakot Majhuwagadhi

कामदारहरुले गाईघाट-दिक्तेल सडकमा पर्ने महुरे-राजापानी सडक खण्डमा कालो पत्रे गर्ने काममा अवरोध पुर्याएका छन्। लामो समय देखि काम गरेको भुक्तानी नपाएको भन्दै १५० जना कामदारहरुले काम ठप्प परेका हुन्। ठेक्का लिने कम्पनीले लामो समय देखि ज्याला नदिएको भन्दै उनीहरुले काम ठप्प परेका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments

Related Trend Analysis