Incident Reports

बुहारीको प्रहारले ससुरा घाइते l

2013-12-17

Province 1, Khotang, Kepilasagadhi

खोटाङ, पुस २ - बुहारीले ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकी छन् । बाक्सिला-२ बस्ने ३२ वर्षीया जमुना तामाङले ६५ वर्षीया गन्धलाल तामाङलाई मङ्गलबार बिहान पाँच बजे खुकुरी प्रहर गरी घाइते बनाएकी प्रहरीले बताएको छ । ससुरा तामाङको उपचारका लागि हेलिकप्टरमार्फत मङ्गलबारै काठमाडौं लगिएको छ । बुहारी जमुना तामाङ पक्राउ परेकी छन् ।

0 Comments