Incident Reports

एनसेल टावरमा आगजनी

2020-01-11

Gandaki, Tanahun, Bhimad, Ward 5

शनिबार राति अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ। तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगो लगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। शनिबार राति करिव ११ बजे आगो लागेको एनसेलमा जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको लामिछानेले जानकारी दिए। उनका अनुसार क्षतिको एकिन हुन सकेको छैन्। आगजनी कसले गरेको भन्ने विषयमा केही पनि खुलेको छैन्। इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीको टोली क्षतिका सम्बन्धमा अनुसन्धान गरिरहेको लामिछानेले बताए। घटनामा संलग्नको खोजी कार्य भइरहेको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments